back
NMB ad

राष्ट्र बैंकद्वारा विप्रेषण कारोबार निरीक्षण तथा सुपरिवेक्षण विनियमावली-२०७९ जारी, के-के छन् व्यवस्था ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण कारोबार निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०७९ जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त गरी विप्रेषणसम्बन्धी कारोवार गर्ने फर्म, कम्पनी वा संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रयोजनको लागि विनियमावली २०७९ जारी गरेको हो ।

जारी विनियमावली अनुसार राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने, जारी निर्देशन, परिपत्रको पालना गराउने र संस्थागत सुशानन कायम गर्ने, सुधारका लागि अल्लकालिन वा दिर्घकालिन कार्ययोजना तथा कार्यक्रम बनाई पेश गर्नुपर्ने, संस्था सुधार सम्वन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका असल अभ्यास तथा विधिको अवलम्बन गर्न लगाउने उल्लेख गरिएको छ ।

यस्तै, सम्वन्धित विप्रेषकका पदाधिकारी, लेखापरीक्षक तथा सम्वन्धित सरोकारवालासंग आवश्यकता अनुसार छलफल गर्ने, लिखित वा मौखिक जानकारी लिने र अन्य सूचना तथा जानकारी प्राप्त गर्ने विनियमावलीमा उल्लेख छ ।

विस्तृतमा हेर्नुहोस्


वि.सं.२०७९ जेठ २६ बिहीवार १४:१८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...