back
NMB ad

थप तीन कम्पनीको १ करोड ९९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  थप तीन कम्पनीको १ करोड ९९ लाख ८५ हजार कित्ता बढी सेयर सूचीकृत भएको छ ।

यस साता नेप्सेमा दुई कम्पनीको हकप्रद सेयर र एक कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सोमबार आईएमई जनरल इन्स्योरेन्स कम्पनीको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद बापतको उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

यस्तै, बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत चैत २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बापतको १ करोड ७९ हजार ९५८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

त्यसैगरि यस साता अर्थात शुक्रबार शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत बापतको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । उक्त दिन कम्पनीको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यी तीनै वटा कम्पनीहरुको सेयर अब सम्वन्धित सेयरधनीहरुका हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

वि.सं.२०७९ जेठ २७ शुक्रवार १६:५८ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...