back
NMB ad

रियलमीले सबैभन्दा रोमाञ्चक दुई स्मार्टफोन नेपाल ल्याउँदै, के-के छन् विशेषताहरु ?

Kumari bank ad

काठमाडौं । रियलमी, विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्डले आज २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोनहरुको सार्वजनिक मिति घोषणा गरेको छ ।

विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागिशिप रियलमी जिटी २ प्रो पनि ल्याउन लागेको छ । रियलमीले गत वर्ष सार्वजनिक भएको रियलमी जिटी नियो २ प्रो को सफलता पछि रियलमी जिटी ३ प्रो सार्वजनिक गर्न लागेको हो ।

जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हुनेछ । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ०–५०% चार्ज गर्छ । जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोे पनि आफ्नो नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक हुनेछ ।

रियलमी जिटो नियो ३

आधुनिक जीवनको साथमा, हालका प्रयोगकर्ताहरुसँग स्मार्टफोनका सुविधाहरुमा उच्च स्तरको शक्ति, नियन्त्रण र प्रदर्शन छ, यसले प्रयोगकर्ताहरुलाई एकै समयमा सक्रिय रुपमा धेरै कार्य गर्न र उनीहरुको दैनिक तालिका नियन्त्रण गर्न सक्षम बनाउँछन् । यी आवश्यकताहरुबारे ग्राहकको गहिरो बुझाइका साथ, जिटी नियो मिडिया टेक डाइमेन्सिटी ८१०० मोबाईल प्लाटफर्म सँगसँगै स्वतन्त्र डिस्प्ले चिप र अल्ट्राडार्ट १५० वाट फास्ट चार्जिङ प्रविधिसहित सुसज्जित छ ।

अल्ट्रा –डार्ट १५० वाट फास्ट चार्जिङ (५ मिनेटमा ०–५०%)

यो फोनमा १५० वाट फास्ट चार्जिङलाई सपोर्ट गर्ने ४,५०० एमएएच् ब्याट्री छ । फास्ट चार्ज गर्ने प्रविधिलाई सुरक्षा र सुविधाहरुको धेरैतहहरु ब्याकअप गरिएको छ र टीयूभी राईनल्याण्ड सेफ फास्ट चार्जिङ द्वारा प्रमाणित छ । रियलमीले १६०० चार्ज साइकल पछि ब्याट्रीले आफ्नो मूल क्षमताको ८०% राख्ने दाबी गरेको छ । धेरै जसो प्रतिस्पर्धाले ८०० चार्ज चक्र पछि ८०% ब्याट्री क्षमताको दाबी गर्दछ यसले सुस्त चार्जिङ गति प्रदान गर्दछ ।

रियलमी जिटो नियो २, ६ महिना पहिले ६०० हर्ज टच प्रतिक्रिया रेट प्रदान गर्ने पहिलो फोनहरु मध्ये एक थियो । नयाँ जिटी ३ ले आफ्ना प्रयोगकर्ताहरुलाई उच्च प्रतिक्रिया दिनको लागि १००० हर्ज (जिटी मोडमा) बढाउँछ । यो १२० हर्ज रिफ्रेस रेटको साथ ६.७ ईन्च एफ एच डी अमोल्ड डिस्प्ले हो ।

आई–पपिङ फ्लागशिप पफर्मर, मिडियाटेक डाईमन्सिटी ८१०० ५जी SoC १२ जिबी ¥याम २५६ जिबी स्टोरेजको साथ जोडिनेछ । रियलमी जिटी नियो ३ ले इक्ष्क् सँग ५० एमपी सोनी IMX766 प्राईमरी सेन्सर, ८ एमपी अल्ट्रा–वाइड लेन्स र पछाडी २ एमपी म्याक्रो सेन्सर फिचर गर्नेछ साथै फ्रन्टमा सेल्फी भिडियो कलहरुको लागि १६ एमपी क्यामेरा हुनेछ ।

रियलमी जिटी २ प्रो

सधैँझैँ, रियलमीको अथक प्राविधिक र डिजाईनहरु छिटो वृद्विको आधारशिला भएका छन् । रियलमी जिटी २ प्रोमा, रियलमीले विश्वको पहिलो तीन परिचय दिएको छ : बायो–पोलिमर सामग्रीबाट बनेको ब्याक कभर, १५० डिग्री अल्ट्रा–वाईड क्यामेरा, र्र रियलमीको ईनोभेसन फवार्ड कम्युनिकेसन’ रहेका छन् । प्रिमियम अनुभूति दिनको लागि, रियलमी जिटी २ सिरीज ‘नाओतो फुकासावासँग’ डिजाइन गरिएको हो जसले विशिष्ट पेपर टेक मास्टर डिजाईन र बायो– पोलिमर सामग्रीको साथ युवाहरुलाई आकर्षित गर्दछ ।

नयाँ पुस्ताको आवश्यकतालाई सम्बोधन गर्दै, रियलमीले फोनहरुलाई अब सञ्चार उपकरण मात्र नभएर तिनीहरुले दिगोपनप्रति जेन जेडको मनोवृत्तिलाई प्रतिनिधित्व गर्दछ । यसबाहेक, अहिलेसम्मकै सबैभन्दा प्रिमियम फ्लागशिपको रुपमा, रियलमी जिटी २ प्रो स्नापड्रागन ८ जेन १ सँग आउनेछ र यसले नेपाली प्रयोगकर्ताहरुलाई नयाँ हाई–ईन्ड अनुभव प्रदान गर्ने आशामा थप रोमाञ्चक विशेषताहरु ल्याउनेछ ।

वि.सं.२०७९ जेठ ३० सोमवार १६:३५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...