काठमाडौैं । शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा पठाएको छ ।
कम्पनीले ३० प्रतिशत हकप्रद सम्वन्धित सेयर लगानीकर्ताको हितग्राही खातामा गरिएको हो ।
एक सूचना निकाल्दै कम्पनीले २०७८ माघ २० गतेसम्म सेयर अभौतिकिकरण गराएका लगानीकर्ताको खातामा सेयर पठाईएको जनाएको छ ।
उक्त मिति भन्दा पछि सेयर अभौतिकिकरण गराएकालाई क्रमश सेयर पठाईने सूचनामा उल्लेख छ ।
अन्य विस्तृतका लागि हेर्नुहोस्, सूचना:
वि.सं.२०७९ जेठ ३१ मंगलवार १२:२० मा प्रकाशित