back
NMB ad

एक सहकारीले माग्यो विभिन्न पदमा कर्मचारी, मासिक तलब १४ देखि ४२ हजार रुपैयाँसम्म ! (सूचनासहित)

Kumari bank ad

काठमाडौं । रोजगारीको खोजीमा रहेका नेपालीहरुका लागि सुनौलो आवसर सृजना भएमको छ ।
अर्किड बचत तथा ऋण सहकारी संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

एक सूचना निकाल्दै सहकारिले अफिस ईन्चार्ज १ जना, बजार अधिकृत २ जना र बजार प्रतिनिधि १० जना गरि जम्मा १३ जना कर्मचारी माग गरेको हो ।

सहकारीले मासिक १४ हजार देखि ४२ हजार तलबको व्यवस्था रहेको सूचनामा उल्लेख छ ।

इच्छुक तथा अनुभवी व्यक्तिहरुले सुचना प्रकाशित मितिले १० दिन भित्रमा संस्थाको प्रधान तथा सदस्य सेवा कार्यलयमा सम्पर्क गरी निवेदन पेश गर्नुपर्नेछ ।

अन्य विस्तृतका लागि हेर्नुहोस्, सूचना

वि.सं.२०७९ असार ६ सोमवार १०:१५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...