back
Mega Long Ad

एक सहकारीले माग्यो विभिन्न पदमा कर्मचारी, मासिक तलब १४ देखि ४२ हजार रुपैयाँसम्म ! (सूचनासहित)

काठमाडौं । रोजगारीको खोजीमा रहेका नेपालीहरुका लागि सुनौलो आवसर सृजना भएमको छ ।
अर्किड बचत तथा ऋण सहकारी संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

एक सूचना निकाल्दै सहकारिले अफिस ईन्चार्ज १ जना, बजार अधिकृत २ जना र बजार प्रतिनिधि १० जना गरि जम्मा १३ जना कर्मचारी माग गरेको हो ।

सहकारीले मासिक १४ हजार देखि ४२ हजार तलबको व्यवस्था रहेको सूचनामा उल्लेख छ ।

इच्छुक तथा अनुभवी व्यक्तिहरुले सुचना प्रकाशित मितिले १० दिन भित्रमा संस्थाको प्रधान तथा सदस्य सेवा कार्यलयमा सम्पर्क गरी निवेदन पेश गर्नुपर्नेछ ।

अन्य विस्तृतका लागि हेर्नुहोस्, सूचना

वि.सं.२०७९ असार ६ सोमवार १०:१५ मा प्रकाशित

You can share this post!

prabhu bank
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ असार १३ सोमवार १८:२९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा...

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:१९

काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ...

के भयो आज नबिल बैंकको सेयर ?

के भयो आज नबिल बैंकको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:०१

काठमाडौं । सोमबार नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको...

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १५:५१

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।...

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

वि.सं.२०७९ असार १३ सोमवार १५:१८

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ...

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

वि.सं.२०७९ असार १३ सोमवार १५:०९

काठमाडौं । सेयर बजारमा देखियो हरियाली एक दिन पनि टिक्न...