back
Mega Long Ad

बैंक अफ काठमाण्डूको विभिन्न स्थानमा घरदैलो कार्यक्रम

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका प्रदेश १ अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानीक गरेको थियो । उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९०% सम्म ऋणको सुबिधा सहित रु. २ लाख सम्मको क्रेडिट कार्ड सुबिधा रहेको छ ।

साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३%को वार्षिक ब्याजदर सहित थुप्रै निशुल्क सेवाहरु समावेश गरी ग्राहक महानुभावहरुको फाईदालाई ध्यानमा राखी सार्वजनीक गरेको हो ।

बैंकको प्रदेश १ अन्र्तगतका विराटचोक, विराटनगर, बित्र्तामोड, बुधबारे, धरान, दिक्तेल, इटहरी, खाँदबारी, उर्लाबारी, दमक, तथा काँकरभित्ता लगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरि बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन ।

बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

वि.सं.२०७९ असार ६ सोमवार १७:०८ मा प्रकाशित

You can share this post!

prabhu bank
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ असार १३ सोमवार १८:२९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा...

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

वि.सं.२०७९ असार १३ सोमवार १८:०२

काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा...

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

वि.सं.२०७९ असार १३ सोमवार १५:०९

काठमाडौं । सेयर बजारमा देखियो हरियाली एक दिन पनि टिक्न...

धितोपत्र बजार तथा बस्तु विनियम सम्बन्धी बोर्डले माग्यो राय

धितोपत्र बजार तथा बस्तु विनियम सम्बन्धी बोर्डले माग्यो राय

वि.सं.२०७९ असार १३ सोमवार १४:४१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को लागि...

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

वि.सं.२०७९ असार १३ सोमवार १४:०५

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा...

देशभरका सहकारीलाई सूचना प्रणालीमा आबद्ध गरिँदै

देशभरका सहकारीलाई सूचना प्रणालीमा आबद्ध गरिँदै

वि.सं.२०७९ असार १३ सोमवार १३:३४

काठमाडौं । सरकारले देशभरका सहकारी संस्थालाई सहकारी तथा गरिबी व्यवस्थापन...