back
NMB ad

नेपालमा शाखा विस्तार गर्दै फाइबर ब्राण्ड

Kumari bank ad

काठमाडौं । विश्वव्यापी चर्चित फाइबर ब्राण्ड उत्पादन तथा प्रविधिको कारण अन्तराष्ट्रिय स्तरमै आफ्नो छट्टै अव्बल स्थान बनाएर औेद्योगिक सफलता प्राप्ती गरीरहेकोे छ ।

फाइबर ब्राण्ड विश्वव्यापी चर्चित home appliances  ब्राण्ड हो । विश्व वजारमा ७ Plant सहित प्रमुख ६ देशहरु : इटाली, स्वीडेन, फ्रान्स, टर्र्की, अर्जेन्टीना र छिमेकी मुलुक भारतमा समेत यसले उत्पादन गर्दै आएको छ । यसको मुख्य बजार निर्देशनालय अमेरिका र प्रतिनिधि कार्यालय रुसमा रहेको छ ।

यसको मुख्य बजार निर्देशनालय अमेरिका र प्रतिनिधि कार्यालय रुसमा रहेको छ । फ्रयाङ्क फाइबर नेपालमा १५ वर्षयता हरेक घर घरमा चिरपरिचित नाम हो । विगत २ वर्षको अन्तरालमा फाइबरले नेपालमा ६ वटा Faber Platinum Studios खोलेको छ । जसमा ३ वटा काठमाडौं उपत्यकामा, एउटा विराटनगर, एउटा विर्तामोड र एउटा पोखरामा रहेका छन् ।

पेप्सीकोला, जडिवुटीमा नयाँ स्टोर खोलेसँगै फाइबर ब्राण्डसँग  नेपालमा ७ वटा Platinum Studios हुन्छ ।

फाइबर सन २००५मा फ्रयाङ्क  ग्रुपसंग आवद्ध भई विश्वव्यापी किचन प्रणालीको अग्रनी कम्पनी बन्न सफल भएको छ जस्ले गर्दा फाइबर ग्रुप फ्रयाङ्क लाई एकछत्र रुपमा हुड्स व्यापारको मूख्य जिम्मा दिएको छ ।

नेपालकालागि  फाइबरको राष्ट्रिय प्रबन्धक गोपाल मेहताका अनुसार फाइबर नेपालले आगामी २ महिना भित्र थप २ वटा स्टोर नारायणगढ र वुटवलमा संचालनमा ल्याउने छ ।

वि.सं.२०७९ असार ७ मंगलवार १६:४४ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...