back
Mega Long Ad

२ करोड १५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिलेदेखि ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप चार कम्पनीको २ करोड १५ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार एनएनजी इन्स्योरेनस, प्रभु इन्स्योरेन्स, नेशनल हाइड्रोपावर र नेपाल रि–इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बापतको १२ लाख ६ हजार १३ दशमलव ५ कित्ता, प्रभु इन्स्योरेन्सको ११ प्रतिशत बापतको १२ लाख ७८ लाख ९२ दशमलव ५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, नेप्सेमा नेशनल हाइड्रोपावरको १८.५२५ प्रतिशत बापतको २५ लाख ६६ हजार ५७ दशमलव ४३५५ कित्ता र नेपाल रि–इन्स्योरेन्सको १६.५० प्रतिशत बापतको १ करोड ६५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यी चारै वटा कम्पनीको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्माभएपछि खरिदबिक्री गर्न सकिनेछ ।

वि.सं.२०७९ असार ८ बुधवार १३:५५ मा प्रकाशित

You can share this post!

prabhu bank
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ असार १३ सोमवार १८:२९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा...

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:१९

काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ...

के भयो आज नबिल बैंकको सेयर ?

के भयो आज नबिल बैंकको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:०१

काठमाडौं । सोमबार नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको...

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १५:५१

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।...

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

वि.सं.२०७९ असार १३ सोमवार १५:१८

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ...

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

वि.सं.२०७९ असार १३ सोमवार १५:०९

काठमाडौं । सेयर बजारमा देखियो हरियाली एक दिन पनि टिक्न...