back
NMB ad

पाँच कम्पनीको सेयर मूल्यमा भारी गिरावट, प्रतिकित्ता कुनको कति घट्यो ?

Kumari bank ad

काठमाडौं । विभिन्न पाँच कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । यति बेला शिवश्री हाइड्रोपावर सहित ५ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म शिवश्री हाइड्रोपावरको सेयर मूल्य ९.९६ प्रतिशत अर्थात प्रतिकित्ता २५ रुपैयाँले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य २२६ रुपैयाँ कायम भएको छ ।

यस्तै, यति बेला घलेम्दी हाइड्रोको सेयर मूल्य ९.६३ प्रतिशत, मध्य भोटेकोशीको ९.५९ प्रतिशत, लिवर्टी इनर्जीको ९.२१, सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.१७ प्रतिशतले घटेको हो ।

त्यसैगरि यति बेला तेह्रथुप पावर, बलेफी हाइड्रोपावर, माउनटेन हाइड्रो लगायतको सेयर मूल्य उच्च दरमा घटेको छ ।

वि.सं.२०७९ असार ९ बिहीवार १३:२२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...