back
NMB ad

झनै सुस्तायो सेयर बजार, आज पनि ४५.२५ अंकले घट्यो

Kumari bank ad

काठमाडौं । बिहीबार पनि सेयर बजारमा भारी गिरावट आएको छ । आज बजार ४५.२५ अंकले घटेको हो ।

उक्त दिन बजार परिसुचक १८४८.२८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । अजा सबै समूहहरु रातम्मे बनेका छन् ।

उक्त दिन कारोबार रकममा भने केही सुधार देखिएको छ । आज १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

बिहीबार सबैभन्दा बढी कुमारी बैंकको सेयर कारोबार भएको छ । आज बैंकको ९ करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको लक्ष्मी बैंकको ६ करोड ३६ लाख ८५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै, आज नबिल बैंकको ५ करोड ५३ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७९ असार ९ बिहीवार १५:०७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...