back
Mega Long Ad

झनै सुस्तायो सेयर बजार, आज पनि ४५.२५ अंकले घट्यो

काठमाडौं । बिहीबार पनि सेयर बजारमा भारी गिरावट आएको छ । आज बजार ४५.२५ अंकले घटेको हो ।

उक्त दिन बजार परिसुचक १८४८.२८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । अजा सबै समूहहरु रातम्मे बनेका छन् ।

उक्त दिन कारोबार रकममा भने केही सुधार देखिएको छ । आज १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

बिहीबार सबैभन्दा बढी कुमारी बैंकको सेयर कारोबार भएको छ । आज बैंकको ९ करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको लक्ष्मी बैंकको ६ करोड ३६ लाख ८५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै, आज नबिल बैंकको ५ करोड ५३ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७९ असार ९ बिहीवार १५:०७ मा प्रकाशित

You can share this post!

prabhu bank
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ असार १३ सोमवार १८:२९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा...

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

वि.सं.२०७९ असार १३ सोमवार १८:०२

काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा...

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:१९

काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ...

के भयो आज नबिल बैंकको सेयर ?

के भयो आज नबिल बैंकको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:०१

काठमाडौं । सोमबार नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको...

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १५:५१

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।...

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

वि.सं.२०७९ असार १३ सोमवार १५:१८

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ...