back
NMB ad

थप ६ कम्पनीको २ करोड २९ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आधा दर्जन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा थप ६ वटा कम्पनीहरुको २ करोड २९ लाख ३० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा जानकी फाइनान्स, एनएनजी इन्स्योरेनस, प्रभु इन्स्योरेन्स, नेशनल हाइड्रोपावर र नेपाल रि–इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा जानकी फाइनान्सको १५ प्रतिशत बापतको ९ लाख ६१७ कित्ता, एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बापतको १२ लाख ६ हजार १३ दशमलव ५ कित्ता, प्रभु इन्स्योरेन्सको ११ प्रतिशत बापतको १२ लाख ७८ लाख ९२ दशमलव ५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, नेप्सेमा नेशनल हाइड्रोपावरको १८.५२५ प्रतिशत बापतको २५ लाख ६६ हजार ५७ दशमलव ४३५५ कित्ता र नेपाल रि–इन्स्योरेन्सको १६.५० प्रतिशत बापतको १ करोड ६५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरि प्रोग्रेसिभ फाइनान्सको ६ प्रतिशत बापतको ४ लाख ८० हजार ६० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यी ६ वटै कम्पनीको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्माभएपछि खरिदबिक्री गर्न सकिनेछ ।

वि.सं.२०७९ असार ९ बिहीवार १७:४१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...