back
NMB ad

चार कम्पनीको सेयर मूल्य उच्च दरमा घट्यो, आज प्रतिकित्ता कसले कति गुमाए ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार चार कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ ।

शुक्रबार आँधीखोला लघुवित्त वित्तीय संस्थासहित चार कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको हो ।

उक्त दिन आँधीखोला लघुवित्तको सेयर मूल्य ७.८८ प्रतिशत अर्थात प्रतिकित्ता ७५ रुपैयाँ ७० पैसाले घटेको हो । योसंगै आज कम्पनीको सेयर मूल्य ८८५ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज मेगा म्युचुअल फण्ड–१ का सेयर मूल्य पनि उच्च दरमा घटेको छ । आज फण्डको सेयर मूल्य ६.९२ प्रतिशतले घटेको हो । फण्डको सेयर मूल्य प्रतिइकाई ०.५५ पैसाले घटेर ७ रुपैयाँ ४० पैसा कायम भएको छ।

उक्त दिन महुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ६.८० पैसा अर्थात प्रतिकित्ता ७० रुपैयाँले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य ९६० रुपैयाँ कायम भएको छ ।

त्यसैगरि घलेम्दी हाइड्रोको सेयर मूल्य पनि ५.०४ प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँ ६० पैसाले घटेर १८१ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ असार १० शुक्रवार १३:३७ मा प्रकाशित

You can share this post!

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...