back
NMB ad

थप दुई कम्पनीले पठाए सम्वन्धित सेयरधनीको हितग्राही खातामा बोनस सेयर, कुनको कति ?

Kumari bank ad

काठमाडौं । थप दुई कम्पनीले बोनस सेयर वितरण गरेका छन् ।

प्रभु इन्स्योरेन्स कम्पनी र प्रोग्रोसिभ फाइनान्स कम्पनीले सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

प्रभु इन्स्योरेन्स कम्पनीले गत चैत ३० गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित गरेको ११ प्रतिशत बोनस सेयर वितरण गरेको हो ।

कम्पनीले उक्त बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धीत सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको हो ।

अन्य विस्तृतका लागि हेर्नुहोस् सूचनाः

यस्तै, प्रोग्रेसिभ फाइनान्स कम्पनीले बोनस सेयर वितरण गरेको छ ।

कम्पनीले सम्बन्धित सेयरधनीको हितग्राही खातामा ६ प्रतिशत बोनस सेयर जम्मा गरिदिएको हो ।

एक सूचना निकाल्दै कम्पनीले २५ औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७/७८ बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

अन्य विस्तृतका लागि हेर्नुहोस् सूचनाः

वि.सं.२०७९ असार १० शुक्रवार १६:१७ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...