back
Hero Ad

बढ्यो सुनचाँदीको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ सामान्य वृद्धि भएको छ । आज सुन तोलामा १ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाली बजारमा छापावाला सुन अघिल्लो दिन अर्थात शुक्रबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ। तेजावी सुुन शुक्रबार भने ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भई १ हजार २४५ रुपैयाँ पुगेको छ ।

वि.सं.२०७९ असार १२ आइतवार ११:१६ मा प्रकाशित

You can share this post!

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२३

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा...

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले...

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समिती सदस्य अनिता टण्डनको राजिनामा स्विकृत

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समिती सदस्य अनिता टण्डनको राजिनामा स्विकृत

वि.सं.२०७९ भदौ २ बिहीवार १७:१०

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितीको सदस्य अनिता रायमाझी टण्डनको...

लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

वि.सं.२०७९ भदौ २ बिहीवार १६:४३

काठमाडौं । गृह मन्त्रालयले लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाहीको लागि...

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि  एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

वि.सं.२०७९ भदौ २ बिहीवार १६:२०

काठमाडौं । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला...

अपी पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता कति पुग्यो ?

अपी पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ भदौ २ बिहीवार १६:११

काठमाडौं । आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ...