back
Hero Ad

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज सीवाईसी नेपाल लुघवित्तसहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

साताको दोस्रो कारोबार दिन सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ७२ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ७९२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै, आज न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता २९ रुपैयाँ ९० पैसाले बढेर ३३० रुपैयाँ पुगेको छ ।

त्यसैगरि उक्त दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.१५ प्रतिशत अर्थात प्रतिकित्ता ११९ रुपैयाँले बढेको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ४१९ रुपैयाँ पुगेको छ ।

आज यी कम्पनीहरुसहित बुद्धभुमि नेपाल हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड–२, नागरिक लगानी कोष लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७९ असार १३ सोमवार १५:१८ मा प्रकाशित

You can share this post!

कुमारी बैंकबाट नि:शुल्क आईपीओ भर्न पाईने

कुमारी बैंकबाट नि:शुल्क आईपीओ भर्न पाईने

वि.सं.२०७९ भदौ ३ शुक्रवार १३:२२

काठमाडौं । कुमारी बैंकले भदौ १ गतदेखि नै लागु हुने...

कस्तो छ त अभियान लघुवित्तको वित्तीय प्रगति ? (विवरणसहित)

कस्तो छ त अभियान लघुवित्तको वित्तीय प्रगति ? (विवरणसहित)

वि.सं.२०७९ भदौ ३ शुक्रवार १३:१४

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले १ करोड बढी नाफा...

सोल्टी होटलको नाफामा छलाङ, यस्ता छन् वित्तीय सूचकहरु ! (विवरणसहित)

सोल्टी होटलको नाफामा छलाङ, यस्ता छन् वित्तीय सूचकहरु ! (विवरणसहित)

वि.सं.२०७९ भदौ ३ शुक्रवार १२:५३

काठमाडौं । सोल्टी होटल लिमिटेडले सवा ३० करोड बढी नाफा...

१२ प्रतिशतले बढ्यो युनाइटेड इदि मर्दीको नाफा, विद्युत बिक्रीबाट साढे १८ करोड बढी आम्दानी

१२ प्रतिशतले बढ्यो युनाइटेड इदि मर्दीको नाफा, विद्युत बिक्रीबाट साढे १८ करोड बढी आम्दानी

वि.सं.२०७९ भदौ ३ शुक्रवार १२:३५

काठमाडौं । युनाइटेड इदि मर्दी एण्ड आरवि हाइड्रोपावर कम्पनीले सवा...

राधी विद्युतले कहिलेलाई तोक्यो बुक क्लोज मिति ?

राधी विद्युतले कहिलेलाई तोक्यो बुक क्लोज मिति ?

वि.सं.२०७९ भदौ ३ शुक्रवार १२:२२

काठमाडौं । राधी विद्युत कम्पनी बुक क्लोजका लागि मिति तय...

फेरि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ भदौ ३ शुक्रवार १२:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ...