back
NMB ad

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

Kumari bank ad

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज सीवाईसी नेपाल लुघवित्तसहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

साताको दोस्रो कारोबार दिन सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ७२ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ७९२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै, आज न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता २९ रुपैयाँ ९० पैसाले बढेर ३३० रुपैयाँ पुगेको छ ।

त्यसैगरि उक्त दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.१५ प्रतिशत अर्थात प्रतिकित्ता ११९ रुपैयाँले बढेको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ४१९ रुपैयाँ पुगेको छ ।

आज यी कम्पनीहरुसहित बुद्धभुमि नेपाल हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड–२, नागरिक लगानी कोष लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७९ असार १३ सोमवार १५:१८ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...