back
Hero Ad

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार २३.८५ अंकले घटेको हो ।

साताको दोस्रो कारोबार दिन बजार परिसुचक १९३३.१३ अंकको बिन्दुमा पुगेर बन्द भएको आव २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन सबैभन्दा बढी सेयर नागरिक लगानी कोषको भएको छ । आज कम्पनीको १५ करोड ६५ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कम्पनीको आज ६० हजार ३४० कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ५४२ रुपैयाँ कायम भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको भने ९ करोडड ७ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर किनेबेच भएको छ । आज कम्पनीको २७ हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार २१५ रुपैयाँ पुगेको छ ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को ८ करोड २ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५९ हजार ५८५ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य भने १ हजार ४१९ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ असार १३ सोमवार १५:५१ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:४६

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...