back
NMB ad

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

Kumari bank ad

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार २३.८५ अंकले घटेको हो ।

साताको दोस्रो कारोबार दिन बजार परिसुचक १९३३.१३ अंकको बिन्दुमा पुगेर बन्द भएको आव २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन सबैभन्दा बढी सेयर नागरिक लगानी कोषको भएको छ । आज कम्पनीको १५ करोड ६५ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कम्पनीको आज ६० हजार ३४० कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ५४२ रुपैयाँ कायम भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको भने ९ करोडड ७ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर किनेबेच भएको छ । आज कम्पनीको २७ हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार २१५ रुपैयाँ पुगेको छ ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को ८ करोड २ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५९ हजार ५८५ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य भने १ हजार ४१९ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ असार १३ सोमवार १५:५१ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...