back
Hero Ad

इन्धन आपर्तिलाई सहज बनाउन निजी गाडीलाई पेट्रोलियम बिक्रीमा रोक

एजेन्सी । श्रीलंकाले अत्यावश्यकबाहेकका सवारीसाधनलाई इन्धन बिक्री नगर्ने भएको छ। आर्थिक संकटसँग गुज्रिरहेको श्रीलंका सरकारले आगामी दुई हप्तासम्म सार्वजनिक यातायात, रेलका साथै औषधि र खाद्यान्न ढुवानी गर्ने गाडीलाई मात्र इन्धन दिने निर्णय गरेको हो। जुलाई १० सम्म निजी सवारीसाधनलाई पेट्रोल र डिजेल बिक्री गरिनेछैन।

श्रीलंकाको सरकारले इन्धन आपर्तिलाई सहज बनाउन रसिया र कतारमा प्रतिनिधि पठाएको छ। उनीहरुले ती राष्ट्रसँग सस्तोमा पेट्रोल र डिजेल उपलब्ध गराउन माग गरिरहेका छन्।

सरकारले २ करोड २० लाख नागरिकलाई घरबाटै काम गर्न र शहरी क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन समेत दिएको छ। हाल श्रीलंकामा ९ हजार टन डिजेल र ६ हजार टन पेट्रोलमात्र बाँकी छ।

वि.सं.२०७९ असार १४ मंगलवार १२:२५ मा प्रकाशित

You can share this post!

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

वि.सं.२०७९ भदौ १ बुधवार १४:३९

हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा...

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

वि.सं.२०७९ भदौ १ बुधवार १३:१९

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली...

गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

वि.सं.२०७९ भदौ १ बुधवार १३:०६

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि...

नोक्सानी घटाउदै बलेफी हाइड्रोपावर

नोक्सानी घटाउदै बलेफी हाइड्रोपावर

वि.सं.२०७९ भदौ १ बुधवार १२:०७

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को...

यस्तो छ , एनएमबि म्युचुअल फण्ड अन्तर्गतको म्युचुअल फण्ड योजनाहरुको वित्तीय अवस्था

यस्तो छ , एनएमबि म्युचुअल फण्ड अन्तर्गतको म्युचुअल फण्ड योजनाहरुको वित्तीय अवस्था

वि.सं.२०७९ भदौ १ बुधवार १२:००

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना...

तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाउने आयल निगमको निर्णय

तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाउने आयल निगमको निर्णय

वि.सं.२०७९ साउन ३१ मंगलवार १७:४८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने निर्णय...