back

एसएलआर टेक्नो एण्ड ट्रेडको परिमार्जित अफर : मोटरहेड बाइक खरिदमा १ लाख छुट, यस्ता छन् अन्य सुविधाहरु

काठमाडौं । मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडले आफ्नो नयाँ वर्षको अफरलाई ग्राहकमुखी बनाएको छ ।

योसंगै कम्पनीले बिग बिगर बिगेष्ट (थ्रीबी) नामाकरण गर्दै थप अफरका साथ परिमार्जित गरेको हो ।कम्पनीले असार १३ गतेदेखि मोटरहेडका वाइक खरीद गर्ने आफ्ना ग्राहकलाई स्क्र्याच कुपन, बम्परमा सहभागीको साथै २ वर्षको लागि वार्षिक कर निशुल्क हुने बताएका छन् ।

जसमा स्क्र्याच गरि १ लाख रुपैयाँसम्म छुट पाउन सकिने र वम्परमा २ लाख ७ हजार ९ सय रुपैयाँ नगद उपहार जित्न सकिने छ ।

साथै, पुराना वाइक सट्टापट्टा गरी खरीद गर्ने ग्राहकको हकमा भने कम्पनीले स्क्र्याच कार्ड उपलब्ध नहुने गरी सोझै बजार मुल्याकंनमा थप २० हजार रुपैयाँ मुल्याकंन गरी २ वर्षको वार्षिक करको छुटको व्यवस्था गरेको छ ।

कम्पनीका अनुसार यो अफर सिमित अवधिको लागी लागू रहने छ । साथै कम्पनीको वाइकहरु हाल पुरानै मुल्यमा उपलब्ध रहेता पनि छिट्टै मुल्य बढ्ने कम्पनीले जनाएको छ ।

मोटरहेड ब्राण्डका अपग्रेडेड मोडलहरु जस्तै स्क्रयाम्बलर, टेक्केन आर–२२३, एक्स टोक्र्यू–२२३, स्पोर्टस्–२५० अफरोड/रोड, एमएच–२०० एक्स, एमएच–१५० आर अहिले युवा तथा वयस्क मा सर्वाधिक रुचाईएको पाइन्छ ।

कम्पनीको पोखरा, वुटवल, बाग्लुङ, दुलेगौडा, धादिङ, हेटौंडा, इटहरी, विर्तामोड, कावासोती, स्याङजा, मन्थली, टेकु, सल्लाघारी, बालाजु र धोबिघाट, ललितपुरमा वितरक रहेका छन् ।

वि.सं.२०७९ असार १४ मंगलवार १७:५७ मा प्रकाशित

You can share this post!

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३७

काठमाडौं । बिक्री खुला भएको पहिलो दिनमै धौलागिरी लघुवित्त वित्तीय...

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

वि.सं.२०७९ साउन २४ मंगलवार १६:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको...

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक लगानी कोषको सेयर...

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया...

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

वि.सं.२०७९ साउन २४ मंगलवार १५:४५

काठमाडौं । साताको दोस्रो कारोबार दिन जीवन विकास लघुवित्त र...

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

वि.सं.२०७९ साउन २४ मंगलवार १५:३८

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान...