back
Hero Ad

सामान्य बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको चौंथो कारोबार दिन सुनको मूल्य सामान्य वृद्धि भएको छ । बुधवार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९७ हजा ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन मंगलबार ९७ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी १ हजार २५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

वि.सं.२०७९ असार १५ बुधवार ११:३९ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:४६

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:३७

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुन कम्पनीको कति ?

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुन कम्पनीको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:२२

काठमाडौं । बुधबार श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत...

उतारचढाबका बीच झिनो अंकले घट्यो सेयर बजारः कारोबार रकम पनि घट्यो

उतारचढाबका बीच झिनो अंकले घट्यो सेयर बजारः कारोबार रकम पनि घट्यो

वि.सं.२०७९ भदौ १ बुधवार १५:०९

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...