back
NMB ad

२० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत !

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको २० लाख २ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा एभरेष्ट इन्स्योरेनस कम्पनीको ६ प्रतिशत, समिट लघुवित्त वित्तीय संस्थाको २५.२८५४ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बापतको बोनस सेयर सूचीकृत भएको हो ।

मंगलबार नेप्सेमा एभरेष्ट इन्स्योरेनस कम्पनीको ७ लाख १० हजार १६३.६४ कित्ता, समिट लघुवित्तको ९ लाख ९७ हजार कित्ता र जनउत्थान सामुदायिक लघुवित्तको २ लाख ९५ हजार ८१२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यी तीनै वटा कम्पनीहरुको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् ।

वि.सं.२०७९ असार १५ बुधवार १६:०६ मा प्रकाशित

You can share this post!

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...