back
NMB ad

ओप्पोले डिज्नील्याण्ड पेरिससँग इम्पावर एभ्री मोमेन्ट क्याम्पेनमा डार्क फोटोग्राफीलाई प्रेरित गर्ने उद्देश्यका साथ साझेदारी

Kumari bank ad

काठमाडौं । ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ जसमा रात्रिकालिन समयमा प्रकृतिक रुपमा उत्कृष्ट फोटोहरु खिचिन्छ ।

रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्टफोनहरूको लागि चुनौती हो यो समयमा फोटोहरु ग्रेनी डार्क स्पोट, हाइलाईट्स र वास आउट बीच हराउँछन् ।

नयाँ फाईन्ड एक्स फाईभ सिरीजकोे हाई–टेक ४के अल्ट्रा नाइट भिडियो र ५० एमपी वाईड र अल्ट्रा–वाइड एङ्गल क्यामरा, बिलियन कलर डिस्प्लेको साथमा, कुनै पनि प्रकाशमा अविष्मरणीय वा एसपिरेसनल अवसरहरू रेकर्ड गर्न यो स्मार्टफोनले सक्षम बनाएको छ ।

डिज्नील्याण्ड पेरिसमा आतिशबाजीको प्राकृतिक, तिखो रङ्गहरु फोटोमा कैद

सपना, चमक, उर्जा र उज्यालो यी शब्दहरू डिज्नील्याण्ड पेरिसको ३० औं वार्षिकोत्सवको अन्र्तनिहित अवधारणा हो र यही अवधारणा ओप्पो फाइन्ड एक्स फाईभ सिरिजमा पनि लागू हुन्छन्, त्यसैले ओप्पोले ईन्फ्लुअन्सरहरुलाई उत्सवको अनुभव गर्न र यस अविष्मरणीय क्षणलाई आफ्नो क्यामरा मार्फत कैद गर्न पेरिस बोलाएको थियो ।

ओप्पो फाईन्ड एक्स फाईभले डिज्नील्याण्ड पेरिसका गेस्टहरुलाई उत्कृष्ट सम्झनाहरू खिच्न र प्रतिष्ठित लाइट शो सुटिङ गर्दा पनि अस्पष्ट, धमिलो वा ग्रेनी ईमेजहरुको सट्टा प्रकृतिक तिखो र रंगीविरंगी फोटो खिच्न मद्दत गरेको छन् ।

एउटा फोटोमा कुनै पनि चीजको पूर्ण महिमा जम्मा गर्न उत्कृष्ट स्मार्टफोन चाहिन्छ त्यसैले ओप्पोले ईन्फ्लुअन्सरहरुलाई फाईन्ड एक्स फाईभ प्रो प्रदान ग¥यो र ईन्फ्लुअन्सरहरुलाई यस ३० औँ वार्षिकोत्सवको लागि डिज्नील्याण्डमा भएको उत्कृष्ट आतिशबाजी तथा प्रकाशका डिस्प्लेलाई ज्वलन्त रुपमा आफ्नो फोटो र भिडियोमा कैद गरेको छ ।

ओप्पो फाईन्ड एक्स फाईभ प्रोले वार्षिकउत्सवका तामझाम, आतिशबाजी, ड्रोनद्वारा प्रक्षेपण गरेका फोटो तथा भिडियोहरु तथा जोशिला सङ्गीतको अपत्यारिलो किसिममको प्राकृतिक र तीखो रङ्गहरुमा कैद गरेका छन् ।

ओप्पो ग्लोबल मार्केटिङ्ग अध्यक्ष विलियम लिउले भन्नुभयो : “ओप्पो फाईन्ड एक्स फाईभ प्रो ले यस डिज्नील्याण्ड पेरिसको ३० औँ वार्षिकउत्सवका क्षणहरु यति राम्रो र अविष्मरणीय रुपमा फोटो तथा भिडियोको मार्फत लिईएको छ की अब यसले

वि.सं.२०७९ असार १५ बुधवार १८:१९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...