back
NMB ad

लगानीकर्ता संगठनले दियो पूँजी बजार सुझाव समितिलाई १८ बुँदे सुझाव, के-के छन् ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । विभिन्न लगानीकर्ता संगठनले पुँजीबजार तथा वित्तीय क्षेत्रमा देखिएका समस्या अध्ययन गर्न गठित कार्यदललाई १८ बुँदे सुझाव पेश गरेको छ ।

अर्थमन्त्रालयले गठन गरेको समितिलाई बुधवार लगानीकर्ता संगठनका प्रतिनिधीहरुले बजारको विकासका लागि १८ बुँदे सुझाव दिएका हुन् ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल र नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पुँजीबजार तथा वित्तीय क्षेत्रमा देखिएका समस्या अध्ययन गर्न गठित कार्यदललाई सुझा पेश गरेका हुन् ।

विभिन्न लगानीकर्ता संगठनहरुले नेपाल राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको सिमा ४/१२ लागू गरेकोमा उक्त नीतिलाई तत्काल खारेज गर्नुपर्ने माग रहेको छ ।

यस्तै, भारित औषत दर १०० प्रतिशत नै कायम गरिनुपर्ने, लगानीकर्ताहरुको बढ्दो सेयर खरिद बिक्री लागतलाई न्युनिकरण गर्न अत्यन्त आवश्यक भएकाले हाल दोहोरो ब्रोकर कमिसन तिर्दै आएकोमा एकतर्फी ०.१५ प्रतिशतबाट नबढ्ने गरि कमिसन दर तत्काल पुनरावलोकन गरिनुपर्ने लगायतको उनीहरुको माग रहेको छ ।

यस्ता छन् १८ बुँदे मागहरु: 

वि.सं.२०७९ असार १५ बुधवार १८:२७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...