काठमाडौं । नेपाल बैंकको संचालक समितिमा गंगाप्रसाद ज्ञवाली नियुक्ति हुनुभएको छ । बैंक संचालक समितिमो नेपाल सरकारको तर्फबाट ज्ञवाली नियुक्ति हुनुभएको हो ।
ज्ञवालीको नियुक्तिसंगै असार १५ गते नै संचालक पदको पद तथा गोपनियताको शपम पनि ग्रहण गर्नुभएको छ । बैंक संचालक समितिको सदस्य पद नेपाल सरकारको तर्फाबाट रिक्त रहेको थियो ।
वि.सं.२०७९ असार १६ बिहीवार १६:३९ मा प्रकाशित