back
Hero Ad

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीहरुका लागि आयो यस्तो सूचना

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना विद्यमान संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप लगानी रकम जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीले तेस्रो पटक सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई थप रकम जम्मा गर्न आह्वान गरेको हो ।

कम्पनीको गत जेठ २५ मा सम्पन्न चौथो वार्षिक साधारण सभाबाट हाल कायम रहेका संस्थापक शेयरधनीहरुबाट आफ्नो लगानी बराबरको थप रकम जम्मा गर्न निर्णय भएबमोजिम नियमक निकाय बीमा समितिबाट स्वीकृति भएबमोजिम यहि साउन ६ गते भित्र रकम जम्मा गर्न आह्वान गरेको हो ।

कम्पनीले यसअघि संस्थापक शेयरधनीहरुलाई आफ्नो शेयर वापतको रकम जम्मा गर्न भन्दै दुईपटक सूचना प्रकशित गरिसकेको छ ।

कम्पनीले नियमक निकाय बीमा समितिको पुँजी बृद्धि गर्ने निर्देशनको पालना गर्दै आफ्नै संस्थापक शेयरधनीहरुबाट रकम उठाउन लागेको हो ।

वि.सं.२०७९ असार १९ आइतवार १४:२५ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...