काठमाडौं । ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको छ ।
नेप्सेले कम्पनीको १.१.५ अनुपातमा १५० प्रतिशत हकप्रद जारी गर्नको लागि सोमबार बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
आज कारोबार बन्द हुनुभन्दा अघि कायम ५०९ रुपैयाँका आधारमा नेप्सेले हकप्रद प्रयोजनार्थ बुकक्लोज पछिको शेयरमूल्य २६३ रुपैयाँ ६० पैसा कायम गरेको छ ।
वि.सं.२०७९ असार १९ आइतवार १७:१३ मा प्रकाशित