काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वालम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
शुक्रबार कम्पनीको १९ प्रतिशत बापतको १७ लाख ९१ लाख ७ सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि मात्र लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ असार ३१ शुक्रवार १२:१३ मा प्रकाशित