back
NMB ad

थप चार कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

यस साता नेप्सेमा चार लघुवित्त वित्तीय संस्थाको ८३ लाख ३७ हजार २२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा निर्धन उत्थान लघुवित्तको २९.५० प्रतिशत, मिथिला लघुवित्तको २५ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको १९. ६२ प्रतिशत र स्वालम्बन लघुवित्तका १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये निर्धन उत्थान लघुवित्तको ५० लाख २५० कित्ता, मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४.३५७५ कित्ता, आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२.६१ कित्ता र स्वालम्बन लघुवित्तको १७ लाख ९१ हजार ७ सय कित्ता बोनस सेयर रहेको छ।

यी चारै वटा कम्पनीहरुका बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

वि.सं.२०७९ असार ३१ शुक्रवार १४:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...