काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्से) मा थप एक कम्पनीको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा आइतबार नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको ४ लाख ८४ हजार ४१२.६० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ साउन २ सोमवार १०:०१ मा प्रकाशित