back
NMB ad

नवीकरण नगरेका कम्पनीहरुले ५ प्रतिशत मात्रै रकम बुझाए सबै जरिवाना मिनाहा हुने

Kumari bank ad

काठमाडौं । कम्पनी रजिस्टारको कार्यालयले प्राइभेट फर्म तथा कम्पनी नविकरण शुल्क मिनाहा गरिदिने भएको छ ।

कम्पनीले वार्षिक विवरण नबुझाएका वा नवीकरण नगरेका फर्म, कम्पनीलाई पाँच प्रतिशत रकम बुझाए पछि सबै जरिवाना  मिनाहा गरिदिने भएको हो ।

एक सूचना निकाल्दै कम्पनी रजिस्टारको कार्यालयले २०७९ पुस मसान्तसम्म पाँच प्रतिशत मात्रै रकम बुझाए सबै जरिवाना छुट हुने जनाएको छ ।

कम्पनी एन २०६३ बमोजिम दर्ता भएका फर्म तथा कम्पनीले २०७६/७७ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका भए फर्म तथा कम्पनीको २०७९ पुस मसान्तभित्र विवरण र जरिवाना तथा शुल्कको पाँच प्रतिशत रकम बुझाए बाँकी जरिवाना तथा शुल्क मिनाहा हुने सूचनामा उल्लेख छ ।

वि.सं.२०७९ साउन २ सोमवार १०:४५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...