back
NMB ad

प्रतितोला ३ हजार ९ सय रुपैयाँले सस्तियो सुनको भाउ, चाँदीको कति ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा सुनको भाउ सस्तिएको छ । एक वर्षको अवधिमा छापावाला सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो ।

गत वर्ष २०७८ को असार मसान्तमा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यस वर्षको सोही अवधिमा आईपुग्दा भने घटको हो । यो वर्षको असार मसान्तमा सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार गत वर्षको असार मसान्तमा तेजावी सुनको भाउ ९७ हनार २ सय रुपैयाँ रहेको थियो भन यस वर्षको सोही अवधिमा घटेर ९३ हजार ३ सयरुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त अवधिमा चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । एक वर्षमा चाँदी प्रतितोला ११० रुपैयाँले घटेको छ ।

गत वर्षको असार मसान्तमा १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी यस वर्षको सोही अवधिमा भने घटेर १ हजार १४५ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ साउन २ सोमवार १२:५२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...