back
NMB ad

मासिक ८५ हजार तलब दिने गरि एक लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले करार सेवाका लागि ६ जना कर्मचारी माग गरेको हो ।

एक सूचना निकाल्दै कम्पनीले मनिटरिङ्ग रिर्पोटर १ र फिल्ड कोडिनेटर ५ जना कर्मचारी माग गरेको हो । मनिटरिङ्ग रिर्पोटरको कार्यक्षेत्र कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं र फिल्ड कोडिनेटरको भने कम्पनीको इलाका कार्यालय बर्दिबास, हेटौडा र नेपालगंजमा रहने गरि व्यवस्थापकले तोकेको स्थानमा हुने सूचनामा उल्लेख छ ।

उक्त करार कर्मचारीहरुलाई मासिक ८५ हजार रुपैयाँ र वार्षिक एक महिनाको तलब दशै खर्च तथा व्यवस्थापकले तोके अनुसारको दैनिक तथा भ्रमण खर्च लगायतको सुविधा रहेको सूचनामा उल्लेख छ ।

उक्त पदमा आवेदन दिन इच्छुच्क योग्यता पुगेका उम्मेदवारहरुले आजैका मितिले १५ दिनभित्र बुझाउनुपर्नेछ ।

अन्य विस्तृत जानकारीका लागि हेर्नुहोस्, सूचना :

वि.सं.२०७९ साउन १२ बिहीवार १२:३१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...