काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजय विक्रम शाहको कार्यकाल थप भएको छ ।
साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले शाहको कार्यकाल ४ वर्षको लागि थप गर्ने निर्णय गरेको हो ।
बिहीबार नेपाल स्टक एक्सचेजञ्ज (नेप्से) मार्फत सूचना प्रकाशित गर्दै बैंकका सिईओ शाहको कार्यालय थप भएको जनाएको छ ।
वि.सं.२०७९ साउन १२ बिहीवार १४:३५ मा प्रकाशित