back
Hero Ad

कारोबारमा आएको दोस्रो दिन कति कित्ता बिक्री भयो त बिन्ध्यावासिनी हाइड्रोपावरको सेयर ?

काठमाडौं । कारोबारमा आएको दोस्रो दिन बिन्ध्यावासिनी हाइड्रोपावरको सेयर मूल्य सामान्य वृद्धि भएको छ ।

साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार दुई घण्टा खुलेको कारोबारमा कम्पनीको सेयर मूल्य २.८९ प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँ ६० पैसाले वृद्धि भई ३७८ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर बिहीबारदेखि कारोबारमा आएको हो । कम्पनीको सेयर प्रतिकित्ता ३३४ रुपैयाँमा पहिलो कारोबार सुरु भएको हो ।

दोस्रो दिन कम्पनीको २ करोड ८ लाख ४२ हजार रुपैयाँ बराबरको ५५ हजार ६३५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७९ साउन १३ शुक्रवार १६:५८ मा प्रकाशित

You can share this post!

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

वि.सं.२०७९ असोज २१ शुक्रवार ०७:०८

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई विभिन्न ३ वटा...

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

वि.सं.२०७९ असोज २० बिहीवार १९:५६

बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी...

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

वि.सं.२०७९ असोज २० बिहीवार १९:२२

काठमाडौं । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध...

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

वि.सं.२०७९ असोज २० बिहीवार १९:११

हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको...

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

वि.सं.२०७९ असोज २० बिहीवार १६:१६

खजुरा । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका...

काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०७९ असोज २० बिहीवार १५:२४

काठमाडौं । काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको...