काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) थप एक कम्पनीको १६ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार नेप्सेमा गरिमा विकास बैंकको ६३ लाख १७ हजार ९२.९६८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ साउन १५ आइतवार १५:४९ मा प्रकाशित