back
Hero Ad

कृषि विकास बैंकमा खाता छ ? यस्तो आयो अत्यन्त जरुरी सूचना !

काठमाडौं । कृषि विकास बैंकले खातावाला ग्राहकलाई खाता सक्रिय र अद्यालधिक गराउन भनेको छ ।

बैंकले सम्पूर्ण खातावाला ग्राहकका साथै खाता संचालक र वास्तविक धनी समेतको ग्राहक पहिचान विवरण अद्यावधिक गर्न र निष्क्रिय खाताहरु सक्रिय गराउन भनेको हो ।

एक सूचना निकाल्दै बैंकका खातावाला तथा खाता संचालकहरु समेतले आफूले खाता संचालन गरिरहेको सम्वन्धित शाखा वा पायक पर्ने बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क राखी तोकिएको फाराम भरी विवरण पठाउन भनेको छ ।

यस अघि बुझाउन बाँकी रहेका कागजात विवरण, परिवर्तित थप विवरण तथा नविकरण अद्यावधिक भएका कागजातका साथै खातावाला प्राकृतिक व्यक्ति भएमा खातावाला, संस्थागत खाता भएमा खाता संचालकहरुको र कानूनी व्यक्ति/प्रबन्ध भएमा खाता संचालकहरुको ल्पाप्चे एवं छाप समेत भदौ मसान्तसम्म अद्यावधिक गराउन बैंकले अनुरोध गरेको छ।

अन्य विस्तृतका लागि हेर्नुहोस् सूचना

वि.सं.२०७९ साउन १६ सोमवार १३:०१ मा प्रकाशित

You can share this post!

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:४६

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:३७

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुन कम्पनीको कति ?

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुन कम्पनीको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:२२

काठमाडौं । बुधबार श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत...

उतारचढाबका बीच झिनो अंकले घट्यो सेयर बजारः कारोबार रकम पनि घट्यो

उतारचढाबका बीच झिनो अंकले घट्यो सेयर बजारः कारोबार रकम पनि घट्यो

वि.सं.२०७९ भदौ १ बुधवार १५:०९

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

वि.सं.२०७९ भदौ १ बुधवार १४:३९

हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा...

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

वि.सं.२०७९ भदौ १ बुधवार १४:२८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ...