back
Hero Ad

अमेरिकन स्ट्याण्डर्ड क्वालिटीमा नेपालमै बन्यो ‘बज्र मास्क’, प्रयोगकर्ताको आकर्षण बढ्यो

काठमाडौं । नेपाली व्यवसायिक घरानामा ३१ बर्ष देखि बजारमा परिचित हो ब्रज ग्रुप । बज्र ग्रुपले धेरै विश्व प्रसिद्ध ब्राण्ड बिक्रि वितरण गर्दै आइरहेको छ ।

ग्रुप अन्तर्गत् बज्र हेल्थ एण्ड केयर उधोगले नेपाली बजारमा बज्र मास्क लामो समय देखी बिक्रि बितरण गर्दै आइरहेको छ ।

बज्र मास्कमा ब्याक्टेरिया फिल्टरेसन् ९९.९५ प्रतिशत रहेको छ । जसको कारण मास्क लगाउदा शरीर भित्र कुनै पनि ब्याक्टेरिया प्रवेश गर्न पाउदैन भने बज्र मास्क उच्च स्तरीय अमेरिकन स्ट्याण्डर्ड मेशिन बाट उत्पादन गरिएको प्रोडक्ट हो । यो विभिन्न कलरमा पनि सजिलै उपलब्ध हुनेछ । अन्तराष्ट्र्रिय कम्पनीबाट सीई सर्टिफाइड मास्क हो ।

बज्र मास्क अन्तराष्ट्र्रिय गुणस्तर चिन्ह प्राप्त आईएस ओ ९००१/२०१५ मान्यता प्राप्त हो । यो मास्कबाट उच्च स्तरीय रहेकाले कुनै पनि ब्याक्टेरियाबाट सजिलै बच्न सकिन्छ ।

यो ३७ प्रतिशत एक्सटर्नल प्रुफ माक्स हो । तर, बजारमा पाइने मास्क लगाउदा मास्कको फिताले कान दुख्ने, घाउ हुने लगायतका समस्या हुन्छ भने बज्र मास्कको प्रयोग गर्दा कुनै समस्या हुँदैन । साथै मास्क प्रयोग गर्दा छालामा कुनै समस्या नहुने कम्पनीले जनाएको छ ।

बजारमा पाइने मास्क मध्येको उच्च स्तरीय मास्क नै बज्र मास्क हो भन्ने कुरा प्रोडक्टको गुणस्तरबाट प्रस्ट हुने कम्पनीको दावी छ ।

पछिल्लो समय दैनिक कोरोना संक्रमण वृद्धि भईरहेकाले मास्क प्रयोग गर्दा विशेष ध्यान पनि पुर्याउनु पर्ने देखिएको छ । उच्च स्तरीय मास्क प्रयोग गरेमा मात्र कोभिड लगायत अन्य ब्याक्टेरियाबाट पनि सजिलै बच्न सकिनेछ ।

बज्र ग्रुप तथा बज्र हेल्थ एण्ड उद्योगका जेनेरल म्यानेजर एन के शरदका अनुसार ब्रज मास्क हाल दैनिक २ लाख पिस भन्दा बढी उत्पादन भईरहेको छ । “हामीले बिर्की गर्ने मास्क उच्च्च गुणस्तर भएको हुँदा हाम्रो बज्र ग्रुप लेखिएको मास्क जुनकुनै पसलबाट खरिद गरि प्रयोग गर्न सकिन्छ,–शरदले भन्नुभयो ।”

वि.सं.२०७९ साउन १६ सोमवार १८:१३ मा प्रकाशित

You can share this post!

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:४६

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:३७

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुन कम्पनीको कति ?

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुन कम्पनीको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:२२

काठमाडौं । बुधबार श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत...

उतारचढाबका बीच झिनो अंकले घट्यो सेयर बजारः कारोबार रकम पनि घट्यो

उतारचढाबका बीच झिनो अंकले घट्यो सेयर बजारः कारोबार रकम पनि घट्यो

वि.सं.२०७९ भदौ १ बुधवार १५:०९

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

वि.सं.२०७९ भदौ १ बुधवार १४:३९

हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा...