back
NMB ad

झिनो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा झिनो गिरावट आएको छ । उक्त दिन बजार २.८१ अंकले घटेको हो ।

आज बजार परिसुचक २१९३.४३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन फाइनान्स २१३.२३ अंक, हाइड्रोपावर २८.५६ अंक, उत्पादन तथा प्रशोधन ०.९२, माइक्रोफाइनान्स ४१.७७, म्युचुअल फण्ड ०.०३ र व्यापार समूह ३७.६० अंकले वृद्धि भएको छ भने यी बाहेकका अन्य समूहहरु राताम्मे बनेका छन् ।

आज कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार रुपैयाँ बराबरको ७८ लाख १३ हजार १०२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज कम्पनीको २९ करोड ३२ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

वि.सं.२०७९ साउन १७ मंगलवार १५:१२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...