back
Hero Ad

कस्तो छ उपकार लघुवित्तको वित्तीय अवस्था ?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासमा ४ करोड ४६ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले प्रकाशित गरेको गत आवको वित्तीय विवरणले यस्तो देखाएको हो । जुन नाफा अघिल्लो आवको तुलनामा भने २७.१४ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले ६ करोड १३ लाख २६ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५.८८ प्रतिशतले बढेर १३ करोड २७ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

गत आवमा कम्पनीको संचालन मुनाफा सुधार देखिएको छ । अघिल्लो वर्ष ४० करोड बढी ऋणात्मक देखिएको कम्पनीको संलान मुनाफा गत अवामा भने ६ करोड २२ लाख ६४ हजार रुपैयाँ धनात्मक देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १७ करोड ३ लाख २९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ७७ रुपैयाँ ९२ पैसाले घटेर ६८ रुपैयाँ ९ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने ३५९ रुपैयाँ ५९ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १८ बुधवार १३:२१ मा प्रकाशित

You can share this post!

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२३

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा...

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले...

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समिती सदस्य अनिता टण्डनको राजिनामा स्विकृत

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समिती सदस्य अनिता टण्डनको राजिनामा स्विकृत

वि.सं.२०७९ भदौ २ बिहीवार १७:१०

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितीको सदस्य अनिता रायमाझी टण्डनको...

लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

वि.सं.२०७९ भदौ २ बिहीवार १६:४३

काठमाडौं । गृह मन्त्रालयले लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाहीको लागि...

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि  एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

वि.सं.२०७९ भदौ २ बिहीवार १६:२०

काठमाडौं । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला...

अपी पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता कति पुग्यो ?

अपी पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ भदौ २ बिहीवार १६:११

काठमाडौं । आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ...