back
NMB ad

यस्तो छ आरम्भ चौतारी लघुवित्तको चौंथो त्रैमासिक वित्तीय विवरण

Kumari bank ad

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको आएको छ ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासमा कम्पनीको नाफा २७.१५ प्रतिशतले कमी देखिएको हो ।

अघिल्लो आवमा ९ करोड ६५ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले गत आवमा भने घटेर ७ करोड ३ लाख ४२ हजार रुपैयाँमा सिमित भएको छ ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११.३५ प्रतिशतले वृद्धि भई ३४ करोड ६ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

गत आवमा कम्पनीको संचालन मुनाफा पनि २६.७८ प्रतिशतको गिरावट आई ८ करोड ९५ लाख ८९ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १४ करोड १३ लाख ७७ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि १.२९ प्रतिशतले बढेर ४.९४ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ६७ पैसाको गिरावट आई १९ रुपैयाँ १६ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५१ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १८ बुधवार १३:३४ मा प्रकाशित

You can share this post!

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...