back
Hero Ad

यस्तो छ आरम्भ चौतारी लघुवित्तको चौंथो त्रैमासिक वित्तीय विवरण

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको आएको छ ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासमा कम्पनीको नाफा २७.१५ प्रतिशतले कमी देखिएको हो ।

अघिल्लो आवमा ९ करोड ६५ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले गत आवमा भने घटेर ७ करोड ३ लाख ४२ हजार रुपैयाँमा सिमित भएको छ ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११.३५ प्रतिशतले वृद्धि भई ३४ करोड ६ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

गत आवमा कम्पनीको संचालन मुनाफा पनि २६.७८ प्रतिशतको गिरावट आई ८ करोड ९५ लाख ८९ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १४ करोड १३ लाख ७७ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि १.२९ प्रतिशतले बढेर ४.९४ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ६७ पैसाको गिरावट आई १९ रुपैयाँ १६ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५१ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १८ बुधवार १३:३४ मा प्रकाशित

You can share this post!

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२३

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा...

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले...

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समिती सदस्य अनिता टण्डनको राजिनामा स्विकृत

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समिती सदस्य अनिता टण्डनको राजिनामा स्विकृत

वि.सं.२०७९ भदौ २ बिहीवार १७:१०

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितीको सदस्य अनिता रायमाझी टण्डनको...

लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

वि.सं.२०७९ भदौ २ बिहीवार १६:४३

काठमाडौं । गृह मन्त्रालयले लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाहीको लागि...

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि  एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

वि.सं.२०७९ भदौ २ बिहीवार १६:२०

काठमाडौं । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला...

अपी पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता कति पुग्यो ?

अपी पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ भदौ २ बिहीवार १६:११

काठमाडौं । आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ...