back
NMB ad

सेयर बजारमा गिरावट, कारोबार रकममा भने बढोत्तरी

Kumari bank ad

काठमाडौं । बुधवार सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ६.७१ अंकले घटेको हो ।

साताको चौंथो कारोबार दिन बजार परिसुचक २१८६.७७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन हाइड्रोपावर इन्डेक्स ४२.७० अंक, माइक्रोफाइनान्स ७.७१, म्युचुअल फण्ड ०.०३ र व्यापार इन्डेक्स ८६.६८ अंकले वृद्धि भएको छ । उक्त दिन यी बाहेकका सबै समूहहरु राताम्मे बनेका छन् ।

उक्त दिन कारोबार रकममा भने बढोत्तरी देखिएको छ । आज ४ अर्ब २ करोड ९९ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन शिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २५ करोड ३४ लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानामा रहेको अपि पावर कम्पनीको भने १५ करोड १७ लाख २४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

वि.सं.२०७९ साउन १८ बुधवार १५:२६ मा प्रकाशित

You can share this post!

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...