back
NMB ad

एकैदिन नेप्सेमा ४ करोड ६७ लाख कित्ता सेयर सूचीकृत !

Kumari bank ad

काठमाडौं । सेयर बजारमा एकै दिन साढे ४ करोड बढी कित्ता सेयर थपिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार तीन कम्पनीको ४ करोड ६७ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेमा दुई कम्पनीको बोनस सेयर र एक कम्पनीको सेयर सूचीकृत भएको हो । मंगलबार नेप्सेमा सगरमाथा इन्स्योरेन्सको २० प्रतिशत बोनस बापतको २२ लाख २२ हजार ७१५ कित्ता र एनएमबि माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१.५० प्रतिशत बापतको ११ लाख ६० हजार ५८०.३७३८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यी दुवै कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।

यस्तै, नबिल बैंकको साविकको नेपाल बंगलादेश बैंक लिमिटेडलाई १ः०.४३ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

वि.सं.२०७९ साउन १८ बुधवार १२:०८ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...