back
Hero Ad

साढे ८ करोडको आईपीओ छुटाउनु होला है, आवेदन दिने भोलि अन्तिम मौका !

काठमाडौं । गत साउन ६ गतेदेखि सिक्लेस हाइड्रोपावरले आईपीओ निष्काशन भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले ८ करोड ५० लाख बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीको आईपीओमा छिटोमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा भने भदौ ५ गतेसम्म दिने सकिने छ ।

कम्पनीको आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

वि.सं.२०७९ साउन १९ बिहीवार १७:०५ मा प्रकाशित

You can share this post!

नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार सेयर बिक्रीमा, प्रतिकित्ता ३२५ रुपैयाँमा किन्ने होइन त ?

नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार सेयर बिक्रीमा, प्रतिकित्ता ३२५ रुपैयाँमा किन्ने होइन त ?

वि.सं.२०७९ भदौ २ बिहीवार १४:०३

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको सेयर बिक्री गर्ने...

२१ प्रतिशतले घट्यो साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफा, बिक्री आम्दानीमा पनि गिरावट

२१ प्रतिशतले घट्यो साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफा, बिक्री आम्दानीमा पनि गिरावट

वि.सं.२०७९ भदौ २ बिहीवार १३:३७

काठमाडौं । साल्ट ट्रेडिङग कर्पोरेशन लिमिटेडको नाफा साढे ३ करोडमा...

मदिरा पिउने घटेपछि सरकारले गर्यो मदिरा पिउन प्रोत्साहित प्रतियोगिता

मदिरा पिउने घटेपछि सरकारले गर्यो मदिरा पिउन प्रोत्साहित प्रतियोगिता

वि.सं.२०७९ भदौ २ बिहीवार १३:२५

एजेन्सी । जापान सरकारले युवाहरुलाई मदिरा सेवन गर्न आग्रह गरेको...

यी चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

यी चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०७९ भदौ २ बिहीवार १३:०६

काठमाडौं। चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति...

भोलि अपर तामाकोशीको साधारण सभा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित हुँदै

भोलि अपर तामाकोशीको साधारण सभा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित हुँदै

वि.सं.२०७९ भदौ २ बिहीवार १३:००

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको साधारण सभा शुक्रबार हुँदैछ...

सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट बन्द हुने,  यस्तो छ कारण

सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट बन्द हुने, यस्तो छ कारण

वि.सं.२०७९ भदौ २ बिहीवार १२:४३

काठमाडौं । सीडीएस एन्ड क्लियारिङ (सीडीएससी) का सम्पूर्ण सेवाहरु आज...