back
Hero Ad

तपाईको खातामा आयो त १६ प्रतिशत बोनस सेयर ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ ।

बैंकले गत बर्ष चैत्र ३ गतेसम्म शेयर अभौतिकीकरण गराएका बैंकका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको छ । सो मिति पश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने भएको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई आफनो बोनस शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

त्यस्तै बैंकले साविकको सहारा विकास बैंकलाई प्राप्ती गरी एकिकृत कारोबार भएको मिति २०७८ कार्तिक २८ गतेपछि सेयर खरिद गरेका लगानीकर्ताहरुले भने बोनस सेयरमा लाग्ने कर रकम दाखिला गरे पछि मात्र बोनस प्राप्त गर्ने बैंकले जनाएको छ ।

 

वि.सं.२०७९ साउन २० शुक्रवार १३:०६ मा प्रकाशित

You can share this post!

मदिरा पिउने घटेपछि सरकारले गर्यो मदिरा पिउन प्रोत्साहित प्रतियोगिता

मदिरा पिउने घटेपछि सरकारले गर्यो मदिरा पिउन प्रोत्साहित प्रतियोगिता

वि.सं.२०७९ भदौ २ बिहीवार १३:२५

एजेन्सी । जापान सरकारले युवाहरुलाई मदिरा सेवन गर्न आग्रह गरेको...

यी चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

यी चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०७९ भदौ २ बिहीवार १३:०६

काठमाडौं। चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति...

भोलि अपर तामाकोशीको साधारण सभा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित हुँदै

भोलि अपर तामाकोशीको साधारण सभा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित हुँदै

वि.सं.२०७९ भदौ २ बिहीवार १३:००

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको साधारण सभा शुक्रबार हुँदैछ...

सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट बन्द हुने,  यस्तो छ कारण

सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट बन्द हुने, यस्तो छ कारण

वि.सं.२०७९ भदौ २ बिहीवार १२:४३

काठमाडौं । सीडीएस एन्ड क्लियारिङ (सीडीएससी) का सम्पूर्ण सेवाहरु आज...

सनराइज बैंकले निकाल्यो अत्यन्त जरुरी सूचना !

सनराइज बैंकले निकाल्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७९ भदौ २ बिहीवार १२:४०

काठमाडौं । सनराइज बैंकले कार्ड कारोबारको स्विचीङ्ग सेवा प्रदायक संस्था...

प्रतिकित्ता १४० रुपैयाँमा प्रभु बैंकको सेयर किन्ने मौका, कहिलेसम्म दिने आवेदन ?

प्रतिकित्ता १४० रुपैयाँमा प्रभु बैंकको सेयर किन्ने मौका, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ भदौ २ बिहीवार १२:२८

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ...