back
NMB ad

सबैको लघुवित्तको नाफामा गिरावट, कस्तो छ वित्तीय विवरण ?

Kumari bank ad

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले करिब १० करोड नाफा कमाएको छ ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ९ करोड ९७ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १२.७३ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले ११ करोड ४३ लाख १६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८ करोड ४९ लाख २२ हजार रुपैयाँ रहेको छ । यो आम्दानी अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा भने १९.९१ प्रतिशतले बढी हो ।

गत आवमा कम्पनीको संचालन मुनाफा भने १३ करोड ३७ लाख ४ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा १५ करोड ७० लाख ७१ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले गत आवमा खराब कर्जा ०.५६ प्रतिशतले घटाएर १.६९ प्रतिशतमा झारेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ १७ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २२ आइतवार १२:२८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...