back
NMB ad

आदर्श लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो

Kumari bank ad

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्गिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत आवमा ६८ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ । यद्यपि अघिल्लो आवको तुलनामा भने ८८६.१२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी पनि १४.४६ प्रशितले बढेर १ करोड ७५ लाख ३९ हजार रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको संचालन मुनाफामा पनि उल्लेख्य वृद्धि भएको छ ।उक्त अवधिमा कम्पनीको संचालन मुनाफा ८४१.६० प्रतिशतले वृद्धि भई ९८ लाख ६८ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ करोड २३ लाख ९५ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनी खराब कर्जा पनि ०.२७ प्रतिशतले घटाएर १.०६ प्रतिशतमा झारेको छ ।

कम्पनीेका प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३१ पैसाले वृद्धि भई ३३ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेवटर्थ १५९ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

वि.सं.२०७९ साउन २३ सोमवार ११:३७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...