back
NMB ad

साढे ३०% ले बढ्यो रु रु जलविद्युतको नाफा: विद्युत बिक्रीबाट १६ करोड बढी आम्दानी, इपिएस कति ?

Kumari bank ad

काठमाडौं । रु रु जलविद्युत कम्पनीले ९ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ९ करोड ३० लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ३०.५२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ७ करोड १३ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी वृद्धि भएकाले नाफा बढेको हो । गत आवमा कम्पनीले विद्युत बिक्रीबाट १६ करोड १९ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा ८.२१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १४ करोड ९६ लाख २६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १३ करोड ८२ लाख ६६ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८३ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २४ मंगलवार १२:१५ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...