back
NMB ad

कस्तो छ युनिक नेपाल लघुवित्तको वित्तीय प्रगति ?

Kumari bank ad

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले ९ करोड बढी नाफा कमाएको छ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ९ करोड १ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १७.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ७ करोड ६७ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी पनि १४.७३ प्रतिशतले वृद्धि भई २७ करोड ७८ लाख २६ हजार रुपैयाँ पुगेको छ । उक्त अवधिमा कम्पनीको संचालन मुनाफा १२ करोड ७३ लाख ६७ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ११ करोड ६ लाख ३२ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने २६ करोड ४६ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

गत आवमा कम्पनीले खराब कर्जा पनि ३.११ प्रतिशतले घटाएर ४.३४ प्रतिशतमा झारेको छ ।कम्पनीको प्रतिसेयर आम्दानी ८६ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ ३६० रुपैयाँ ८८ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २४ मंगलवार १३:४४ मा प्रकाशित

You can share this post!

आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो, छ अर्ब ८६ करोड सङ्कलन   

आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो, छ अर्ब ८६ करोड सङ्कलन   

वि.सं.२०८१ साउन ७ सोमवार १०:१६

वीरगञ्ज (पर्सा), ७ साउनः आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक...

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर   

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर   

वि.सं.२०८१ साउन ७ सोमवार १०:०२

काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा...

निफ्राको अधिकांश सूचकमा गिरावट, वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैंया

निफ्राको अधिकांश सूचकमा गिरावट, वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैंया

वि.सं.२०८१ साउन ७ सोमवार ०६:५१

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्षको...

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो   

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो   

वि.सं.२०८१ साउन ७ सोमवार ०६:३८

गलेश्वर (म्याग्दी) ७ साउनः अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको...

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै   

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै   

वि.सं.२०८१ साउन ७ सोमवार ०६:२२

काठमाडौँ, ७ साउन : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको...

आज ७ साउन २०८१ सोमवार, कस्तो छ राशिफल ?

आज ७ साउन २०८१ सोमवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ७ सोमवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...