back
NMB ad

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन पनि बजार ४५.४२ अंकले घटेको हो ।

उक्त दिन बजार परिसुचक नेप्से २०६०.७३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन कारोबार रकममा पनि गिरावट देखिएको छ ।

आज २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

उक्त दिन गणपति लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लघुवित्तका सेयर मूल्य ७.२७ प्रतिशतले घटेको छ ।

त्यस्तै, घलेम्दी हाइड्रोपावरको ६.६८ प्रतिशत, पञ्चकन्या माई हाइड्रोावरको ६.४९ प्रतिशत, न्यादी हाइड्रोपावरको ६.४० प्रतिशत र मध्य भोटेकोशीको ६.३१ प्रतिशतले घट्न पुगेको छ ।

वि.सं.२०७९ साउन २४ मंगलवार १५:२८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...