back
NMB ad

सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि खुम्चियो

Kumari bank ad

काठमाडौं । बिहीबार पनि सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । साताको पाँचौं कारोबार दिन बजार १९.०६ अंकले घटेको छ ।

उक्त दिन बजार नेप्से परिसुचक २०३७.८३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ । आज १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज म्युचुअल फण्ड झिनो अंकले वृद्धि भएको छ भने यी बाहेकका अन्य सबै समूहहरु राताम्मे बनेका छन् ।

उक्त दिन शिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड २७ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालय डिस्टीलरीको ६ करोड १२ लाख १५ हजार रुपैयाँ सेयर खरिदबिक्री भएको छ ।

यस्तै, आज नेष्डो समृद्धि लघुवित्तको ५ करोड ४६ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

वि.सं.२०७९ साउन २६ बिहीवार १५:१९ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...