back
NMB ad

स्वावलम्बन लघुवित्तले कमायो ७० करोड बढी नाफा, यस्तो छ वित्तीय प्रगति (विवरणसहित)

Kumari bank ad

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ७० करोड बढी नाफा कमाएको छ ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ७० करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १३.०९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ६१ करोड ९४ लाख ८२ रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी पनि १४.८९ प्रतिशतले वृद्धि भई १ अर्ब ६६ करोड ७५ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा कम्पनीको संचालन नाफा ९६ करोड ४८ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २ अर्ब २४५ करोड ४० लाख ७० हजार रुपैयाँ राखेको छ ।

यस्तै, अघिल्लो आवमा ४.३८ प्रतिशत रहेको कम्पनीको खराब कर्जा गत आवमा भने घटेर २.९० प्रतिशतमा झरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ ३०० रुपैयाँ ८७ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २७ शुक्रवार १४:१९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...